• ४ फाल्गुण २०७५ शनिबार/ Saturday 2-16-2019
  • स्टुडियो टाईम : ०१:४२
  • ON AIRसुन्दर संसार
  • UP NEXTलोक संगीतको बसाई

फोर्स मोटर्स र केस कन्स्ट्रक्सन इक्युपमेन्टस्को अन्तराष्ट्रिय स्तरको शोरुम पोखरामा अटोमोबाइल हब बनाउनको लागी शोरुम स्थापना गरेको अर्गनाइजेशनका अध्यक्ष थापाको भनाई

 

माघ २५, पोखरा

पोखराको चाउथेमा हिमालय अर्गनाइजेसन अन्तर्गतको फोर्स मोटर्स केस कन्स्ट्रक्सन इक्युपमेन्टस्को अन्तराष्ट्रिय स्तरको अत्याधुनिक सुबिधा सम्पन्न शोरुम स्थापना भएको सोरुमको शुक्रबार गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले उद्घाटन गर्नभयो

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले व्यतिmको जिवनमा राज्यले बनाएको कानुन संविधान भएकोले कानुन विधानले वञ्चित गरेको बाहेक सबै प्रकारका व्यवसाय सबै व्यक्तिले गर्न पाइने बताउदै कम्पनी कर्पोेरेशन बिच भने त्यो खालको नहुने हुँदा कानुन बिधानले तोके अनुसार गर्न सके कम्पनी, कर्पोरेशनको सफलता निश्चित रहेको बताउनुभयो  

पोखराको चाउथे क्षेत्रलाई अटोमोबाइल हब बनाउनको लागी शोरुम स्थापना गरेको अर्गनाइजेशनका अध्यक्ष ध्रुब बहादुर थापाको भनाई थियो बताउनुभयो थापाले सुुन्दर नगरी पोखराको प्रवेश द्धार सुधार गर्नुपर्ने बताउनुभयो फराकीलो एरीया एवम् पोखरा छिर्ने प्रबेश द्धार भएकोले यस क्षेत्रमा ब्याबसाय गर्न उपयुतm रहेको उहाँले बताउनुभयो  

 

यस्तै गण्डकी प्रदेश सभा सदस्य बिन्दु कुमार थापाले यस्तो खालको व्यवसाय अझै बढाउन सके यो क्षेत्रको विकासले फड्को मार्नेमा जोड दिनुभयो साथै उहाँले बुद्धचोकदेखि विजयपुरसुम्मको विकासको गतिलाई प्रदेश सरकारले पनि विषेश ध्यान दिनुपर्नुे बताउनु भयो

 

कार्यक्रममा फोर्स मोटर्स् लिमिटेड भारतका अन्तराष्ट्रिय बजार ब्याबस्थापक सुनिल संखले फोर्स ब्राण्डको बारेमा जानकारी दिनुभयो केस कनस्ट्रक्सनको उत्पादकको बारेमा भने जगदम्ब मोटर्स्का निर्देशक अखिल गुप्ताले जानकारी गराउनुभएको थियो

यसैबीच फोर्स मोटर्स्को तर्फबाट यात्री बस प्रालीका अध्यक्ष सोम बहादुर थापालाइ गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले चाबि हस्तान्तरण गर्नुभएको थियो

कार्यक्रममा पोखराका उद्यमी, ब्याबसायी तथा ग्राहकहरुको बाक्लो उपस्थिती रहेको थियो

 

 

प्रतिकृया दिनुहोस

पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई बाटो डट कमको सहयोग

# जननी समाचार

२ फाल्गुण, २०७५

    फागुन–०२, पोखरा । “युवाहरुमा व्यवसाय र समाज प्रति लगाभ” भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसर

पोखरा उद्योग वाणिज्य संघको विवाद बढ्दै

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा, २ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा बिबाद बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु

फेवातालबाट पहिलो चरणमा ३५ हजार घन मिटर माटो निकालियो

# जननी समाचार

२ फाल्गुण, २०७५

  पोखरा - ०२ फागुन । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । फेवाताल

हाम्रो टिम

फोटो ग्यालरी