• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : ०२:१८
  • ON AIR
  • UP NEXTभजन

चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने कमल थापाको चेतावनी

 

बिहीबार, २६ पुष, २०७५

 

काठमाडौं, पुस २६ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाउँदै पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने भएको छ ।

बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा थापाले ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न हुँदैन’–भने ।

उनले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

राष्ट्रिय एकता दिन–प्रतिदिन संकटमा पर्दै गएको भन्दै अध्यक्ष थापाले राष्ट्र निर्माताको सम्मान हुन नसके राष्ट्रिय अखन्डतामासमेत आँच आउनसक्ने बताए ।(imagekhabar.com)

प्रतिकृया दिनुहोस

संविधान संशोधन फेसनको विषय होइन : प्रधानमन्त्री

# राष्ट्रिय

४ माघ, २०७५

  काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिको जनताका आकांक्षा बढेको बताएका छन्

कांग्रेस नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न माग

# राष्ट्रिय

४ माघ, २०७५

  माघ ४,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ

निर्णय उल्ट्याउँदै गए यो सरकार पनि उल्टिन्छ : खाँण

# राष्ट्रिय

४ माघ, २०७५

        ३ माघ, बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले पूर्ववर्ती सरकारले गरेका निर्णयहरु उल्ट्याउँदै जाने हो भने

हाम्रो टिम

फोटो ग्यालरी