• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : ०२:१७
  • ON AIR
  • UP NEXTभजन

प्रधानसेनापति थापा भोलि भारत जाने

 

पुस २६, २०७५

काठमाडौं

प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार  भारत जाने भएका छन्।

उनी भारत सरकारको औपचारिक निमन्त्रणामा थापा भारत जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

भारतमा रहँदा उनले भारतीय राष्ट्रपतिले स्थलसेनाको मानार्थ महारथी दर्जाले सम्मान गर्ने कार्यक्रम रहेको छ।

उनलाई शनिबार राष्ट्रपति रामनाथ कोविन्दले दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने प्रचलन रहिआएको छ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापाले भारतीय समकक्षी स्थल सेनाका सेनाध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

त्यस्तै, भारतका रक्षा मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सात सदस्यीय भ्रमण टोलीमा श्रीमती दीपा थापा र सैनिक इन्टेलिजेन्टस् उपरथी झंकरबहादुर कडायतलगायत रहने छन्।

 प्रधानसेनापति थापाको टोली माघ २ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

 http://thahakhabar.com/news/59238

प्रतिकृया दिनुहोस

संविधान संशोधन फेसनको विषय होइन : प्रधानमन्त्री

# राष्ट्रिय

४ माघ, २०७५

  काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिको जनताका आकांक्षा बढेको बताएका छन्

कांग्रेस नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न माग

# राष्ट्रिय

४ माघ, २०७५

  माघ ४,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ

निर्णय उल्ट्याउँदै गए यो सरकार पनि उल्टिन्छ : खाँण

# राष्ट्रिय

४ माघ, २०७५

        ३ माघ, बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले पूर्ववर्ती सरकारले गरेका निर्णयहरु उल्ट्याउँदै जाने हो भने

हाम्रो टिम

फोटो ग्यालरी