• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : ०२:५४
  • ON AIR
  • UP NEXTभजन

मुक्तिनाथ विकास बैंक लि.को अनलाईन सेवा ः अब घरमै बसेर खाता खोल्न सकिने


पोखरा, २६ पुष ।

मुक्तिनाथ विकास बैंक लि.ले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ । 

सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको बैंकले जनाएको छ । 

बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाईन सेवा सञ्चालन गरेको हो । 

देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा  खाता खोल्न सक्ने सुविधा ल्याएको छ ।

उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईट (Website) बाट खाता खोल्न सक्नेछन् ।

हाल बैंकले १०२ वटा शाखा तथा २० वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

प्रतिकृया दिनुहोस

पिस चौतारी पुस्तकालयको समुद्घाटन

# जननी समाचार

४ माघ, २०७५

 माघ ४, पोखरा। लायन्स क्लब अफ पोखरा पिस चौतारी र तोयाकावा लायन्स क्लब जापानको संयुक्त लगानीमा अर्जुन चौपारी, स्याङ्जास्थित पन्चकन्या माविमा पिस

गायक सबिन राई शुक्रबार प्याराडाइज रेस्टुरेन्ट एन्ड लन्जबारमा

# जननी समाचार

४ माघ, २०७५

पोखरा, ३ माघ पप गायक सबिन राई शुक्रबार पोखरेली स्टेजमा उभिने भएका छन् । खुकुरी रमले उनलाई पोखरेली स्टेजमा उभ्याउने भएको हो । प्याराडाइज

शनिबार मिस तामाङको ट्यालेण्ट राउण्ड

# जननी समाचार

४ माघ, २०७५

पोखरा, ३ माघ बैदाम तामाङ समाज पोखराद्धारा आयोजित मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड माघ ५ गते शनिबार पोखरामा हुने भएको छ ।   ट्यालेण्ट

हाम्रो टिम

फोटो ग्यालरी