• १ पौष २०७५ आइतबार/ Sunday 12-16-2018
  • स्टुडियो टाईम : ०२:५१
  • ON AIR
  • UP NEXTयोगा कार्यक्रम

नेपाल पत्रकार महासंघकाे कार्यलयमा सेनेटरी प्याड व्यवस्थापन :

पाेखरा,१९ , मंसिर ।

नेपाल पत्रकार महासंघ कास्कीको कार्यलयमा सेनेटरी प्याड व्यवस्थापन गरिएको छ ।महिला मैत्री कार्यलयका लागि पत्रकार महासंघले सेनेटरी प्याड व्यवस्थापन गरेकाे हाे । कास्कीका उपाध्यक्ष विमला भण्डारीलाइ पुर्व केन्द्रीय सदस्य तथा अभियन्ताले हस्तान्तरण गरि घाेषणा गरिएको हाे ।

कार्यक्रममा पत्रकार तथा सुचना अायुक्त यसाेदा तिमिल्सिना , अग्रज पत्रकार वद्री विनोद प्रतिक,कृष्ण वास्ताेला,नवराज सुवेदी, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, अध्यक्ष दिपेन्द्र श्रेष्ठ , प्रदेश कार्यवहाक अध्यक्ष शान्ति गुरुङ,संचारिका अध्यक्ष जमुना शर्मा ,जिल्ला सचिव तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।

महिलाका समस्यालाइ मध्यनजर गर्दै सेनेटरी प्याड व्यवस्थापन गरिएकाे र यसलाई निरन्तरता दिने उपाध्यक्ष विमला भण्डारीले प्रतिवद्दता जाहेर गरिन् । त्यस्तै अभियन्ता तथा पत्रकार पाैडेलले देख्दा सानाे तर संवेदनशील विषय भएकाे भन्दै हरेक संचारगृहलाइ महिला मैत्री वनाउनु पर्ने र सेनेटरी प्याडकाे व्यवस्थापन गर्न अनुराेध गरिन् ।

पत्रकार महासंघले सुचना अायाेगसंगकाे सहकार्यमा अायाेजना गरेको अन्तरक्रियाका अवसरमा याे व्यवस्थापन गरिएको हाे ।

प्रतिकृया दिनुहोस

पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल सम्पन्न

# जननी समाचार

२६ मङ्सिर, २०७५

  मंसीर २६, बुधबार पोखरा । नेपाल पर्बतारोहण संघको आयोजनामा ३ दिन सम्म पोखरामा जारी रहेको पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल बुधबार सम्पन्न

पोखरा स्पाइरल ग्यालेक्सी आवासिय मा।वी सेनेटी प्याड युक्त

# जननी समाचार

२५ मङ्सिर, २०७५

  पोखरा,२५,मंसिर ।  पोखरा स्पाइरल ग्यालेक्सी आवासिय मावि सेनेटरी प्याड युक्त भएको छ । सामाजिक जागरणका लागि नारी अभियानको पहल तथा विद्यालयको

शाहशीक अवार्डबाट कोरियन नागरिक गिल एवं हिलरी लेगेसी अवार्ड–२०१८ बाट डेनियल सम्मानित

# जननी समाचार

२५ मङ्सिर, २०७५

  देबिका तामाङ मंसिर–२५, पोखरा ।। नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पाँचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय  (ग्रेट हिमालयन) महोत्सवमा

हाम्रो टिम

फोटो ग्यालरी