पोखराको आकासमा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

पोखरा १४, मंसीर l
हिमाल दुश्यावलोकनका लागि अन्नपूर्ण क्षेत्र हुदै शुक्रबार बिहान उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
बिहान आठ बजेर ९ मिनेट जाँदा पोखरा बिमानस्थलबाट चाईनिज यात्रुलाई लिएर उडेको 9NALB कल न भएको अल्ट्रालाईट आठ बजेर सत्ताईस मिनेटमा ईन्जिन फेलियर भएको रिपोट पाईलट सेमिट स्लोपले पोखरा टावरलाई खबर गरेको नागरिक उड्ययन कार्यालय पोखराका प्रबन्धक योगेन्द्र कुँवरले बताउनुभयो ।
अन्नपूर्ण क्षेत्रकोे कोर्चीगं भन्ने ठाउँमा रहेको सो अल्ट्रालाईट लाई आकाशमा उडिरहेका ४ वटा ग्राउन्डमा रहेका ४ वटा जहाजलाई होल्ड गराइँ सूरक्षित अबतरण गराईएको थियो ।
ईन्जिन फेल भईसकेपछि दुर्घटनाबाट जोगाउन निठै कठिन परिस्थीती सृजना हुने भएता पनि अल्ट्रालाईट लाई सूरक्षित अवतरण गराई ठूलो दुर्घटना हुन सक्ने परिस्थीतीलाई ब्यबस्थापन गरिएको कुँवरले बताउनुभयो ।
पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई बाटो डट कमको सहयोग
# जननी समाचार
२ फाल्गुण, २०७५

फागुन–०२, पोखरा । “युवाहरुमा व्यवसाय र समाज प्रति लगाभ” भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसर
पोखरा उद्योग वाणिज्य संघको विवाद बढ्दै
# जननी समाचार
२ फाल्गुण, २०७५

पोखरा, २ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा बिबाद बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु
फेवातालबाट पहिलो चरणमा ३५ हजार घन मिटर माटो निकालियो
# जननी समाचार
२ फाल्गुण, २०७५

पोखरा - ०२ फागुन । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । फेवाताल
प्रतिकृया दिनुहोस